ललिता निवासको छानविन हुनुपर्छ, बयानका लागि तयार छु : डा. भट्टराई
२७ साउन, सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि आफू बयान दिन तयार रहेको बताएका छन् ।
आज (शनिबार) सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष डा. भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफूले सहयोग गर्ने बताए । ‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ’, डा. भट्टराईले भने, मैले विगतदेखि नै भन्दै आएको छु– छानबिन गरौँ भनेर, म तयार नै छु ।
यस क्रममा उनले आफू प्रधानमन्त्री रहेका बेला सानो निर्णय भएको र त्यो नियतवश नभएको जिकिर समेत गरे । तर पनि आफू छानबिनका लागि आफू तयारै रहेको दोहोर्याए । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३-४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो, उनले थपे, त्यो नियतवस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply