२६ भाद्र २०८०, मंगलवार ०६:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
२६ भदौ, काठमाडौं । सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । आज (मंगलबार बिहान) बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेम्वाङको अन्त्येष्टिका दिन (सम्भवतः बुधबार या बिहीबार) सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताएका छन् ।
सम्बन्धित समाचार
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
परम्परागत इट्टालाई चुनौती दिँदै सीएसईबी प्रविधि लोकप्रिय हुँदै
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
Leave a Reply