२६ आश्विन २०८०, शुक्रबार ०७:१०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले मधेस प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत
२६ आश्विन,काठमाडौं । नेकपा एमाले मधेस प्रदेशको पदाधिकारीमा सर्वसम्मत भएको छ । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् ।
उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन् । उनी संविधान सभा सदस्य हुन्। उनी पहिला माधवकुमार नेपाल समूहमा थिए । सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन् । त्यस्तै, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन् ।
‘एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ ।
मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply