एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
५ पुस, काठमाडौं । १९ दिनसम्मको मध्यपहाड यात्राका क्रममा देखेका समस्या र ती समस्या समाधानको उपायबारे जानकारी दिन नेकपा एमाललेले यहि पुस ८ गते पत्रकार सम्मेलन गर्ने भएको छ । यसअघि आज अर्थात पुस ५ मा गर्ने भनिएको पत्रकार सम्मेलन हिजो बसेको सचिवालय बैठकले ८ गतेका लागि सारेको हो ।
लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम आठ गतेलाई सारिएको र ८ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको र अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता,कार्यकर्ता,शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको गौतमले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply