२७ चैत्र २०८२, शुक्रबार १६:२३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रुवीकुमारी ठाकुर उपसभामुख पदमा शपथ ग्रहण
काठमाडौं । नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। शीतल निवासमा आयोजित समारोहमा उनले सभामुख डीपी अर्याल समक्ष शपथ लिएकी हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
शुक्रबार सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर बहुमतसहित उपसभामुखमा निर्वाचित भएकी थिइन्।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply