भोलीको भेला उद्घाटन गरिदिन अध्यक्ष ओलीलाई योगेशको आग्रह
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भोलीबाट शुरु हुने पार्टीको दुइृदिने राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गरिदिन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।
भोलीबाट शुरु हुने भेलाको व्यवस्थापकीय तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले बालुवाटारले आफूहरुलाई कार्वाही गर्ने धम्की दिईररहेको उल्लेख गर्दै अध्यक्ष ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको समेत बताए ।
इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनी दिदै उनले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply