२३ असार २०७८, बुधबार ०८:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कार्यदलको बैठक सकियो, आज ओली–नेपाल भेट्ने
२३ आषाढ, काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)भित्रको विवाद मिलाउन बसेको कार्यदलको आजको बैठक सकिएको छ । कार्यदलका सदस्य सुवास नेम्वाङका अनुसार आज थप छलफल र परामर्सका लागि दिनभरको समय चाहिने भएकाले आजको बैठक सकिएको हो । उनले भोलीसम्ममा विवाद समाधानको यो प्रयास सकरात्मक निष्कर्षमा पुग्नेछ ।
कार्यदलको बैठक भोली ११ बजे बस्ने पनि उनले बताए । नेता नेम्वाङका अनुसार आज आवश्यकता अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच पनि भेटघाट र कुराकानी हुन सक्नेछ ।
कार्यदलले पार्टी एकताको मस्यौदालाई करिव अन्तिमरुप दिइएको बताईएको छ । उक्त मस्यौदा अध्यक्ष र वरिष्ठ नेतालाई देखाएर आवश्यक परिमार्जनसहित अन्तिम रुप दिने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply