२५ असार २०७८, शुक्रबार १३:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल प्रहरीका ५ एआईजीको सरुवा, ७ महिनामै फेरिए उपत्यका प्रमुख
२५ असार काठमाण्डौ । सरकारले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक एआईजी को सरुवा गरेको छ।
बिहीबार बसेको बैठकले सहकुल थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको हो।
उनको पदस्थापनसँगै अन्य एआईजीको पनि सरुवा भएको छ। महानगरीय प्रहरी कार्यालयका एआईजी निरज शाहीलाई ७ महिनामै सरुवा गरिएको छ। २०७७ मंसिर २५ गते रानीपोखरी सरुवा भएका पाललाई कार्य विभागमा सरुवा गरिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रधुम्नकुमार कार्की सरुवा भएका छन्।
निरज बहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोख्रेल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply