३२ श्रावण २०७८, सोमबार ०६:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अफगानिस्तानमा अलपत्र नेपालीको तत्काल उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय
३२ साउन , काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा अलपत्र परेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
बैठकले सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिइ अलपत्र परेका नेपालीको सकुशल र शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सामाजिक सञ्जालमार्फत आफुले आइतबार नै नेपालीहरूको उद्धार गर्न निर्देशन दिएको बताएका थिए ।
सरकारको आधिकारिक तथ्यांकअनुसार अफगानिस्तानमा अहिले १५ सय नेपाली रहेका छन्
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply