१० आश्विन २०७८, आईतवार ०९:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उच्च अदालतको गेटमै इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार, एक जना पक्राउ
मोरङ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि मोरङको विराटनगर उच्च अदालतको गेटमा आज खुकुरी प्रहार भएको छ ।
उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लामालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply