२१ आश्विन २०७८, बिहीबार ०३:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सानेपामा अनसनरत कांग्रेस कार्यकर्तालाई प्रहरीले उठाएर लग्यो

२१ असोज , काठमाडौं । क्रियाशील सदस्यता विवाद मिलाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा आमरण अनसनमा बसेका नेपाली कांग्रेसका कार्यकर्ता रामगोविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई बुधबार अनशनस्थलबाट उठाएर प्रहरीले वीर अस्पतालमा लगेको छ । कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अनसन तोड्न पहल गर्ने बताएको केहीबेरमै प्रहरीले यादवलाई उठाएर वीर अस्पताल लगेको हो । देउवाकै निर्देशनपछि प्रहरीले यादवलाई अस्पताल लगेको कांग्रेसका एक नेताको आरोप छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply