३ मंसिर २०७८, शुक्रबार ०२:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आठ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
३ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफासिरस गरेको छ ।
नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रबहादुर जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको प्रहरीको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply