६ मंसिर २०७८, सोमबार ०७:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र
६ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन माग गर्दै सभामुख र राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
आज दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाइने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच दलको संसदीय दलको कार्यालयमा पनि ज्ञापनपत्र बुझाइने छ । उनीहरुलाई ३ बजेसम्म बुझाइने उनले बताए ।
प्रधानन्यायाधीश भष्ट्र, विचौलियाको नाइके हुँदाहुँदै पनि यहाँहरुले किन संरक्षण गर्दै हुनुहुन्छ ? दलहरुको आफ्नो दायित्व किन निर्वाह गर्दैनन् ? श्रेष्ठले भने, ‘न्यायपालिका भनेको राज्यको अङ्ग होइन ? किन बेवास्था हुँदैछ । उनलाई तत्काल हटाउन माग गर्दै ज्ञापन पत्र बुझाउँछौ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply