१० मंसिर २०७८, शुक्रबार ०८:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महाधिवेशन शुरु, रामबहादुर थापा ‘बादल’ ले गरे स्वागत
१० मंसिर , चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मूल व्यवस्थापन समितिका तर्फबाट रामबहादुर थापा ‘बादल’ ले स्वागत गरेका छन् ।
चितवनको नारायणी नदी किनारमा तयार गरिएको मञ्चमा अध्यक्ष केपी ओलीले अध्यक्षता गरे लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिका तर्फबाट थापाले स्वागत गरेका हुन् ।
माओवादी पृष्ठभूमिका नेता थापा नेकपाको एकता भंग हुने गरी सर्वोच्च अदालतको फैसलापछि एमालेमै बसेका थिए । ओलीले थापालाई नै पार्टीको महाधिवेशन मूल आयोजक समितिको संयोजक बनाएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply