१३ मंसिर २०७८, सोमबार १४:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महाधिवेशन : उम्मेदवारको नाम दिन आयोगको ढिलाइ, मतदानको समय पछि धकेलिने
१३ मंसिर, चितवन । एमालेको १० औं महाधिवेशनको मतदान प्रक्रिया निर्धारित समयभन्दा पछि धकेलिने भएको छ।
सोमबार चितवनको सौराहामा हुन लागेको महाधिवेशनको चुनावको समयपछि धकेलिने देखिएको हो।
राम लक्ष्मण इनोभेसनका संस्थापक लक्ष्मण रिजालले पार्टीको केन्द्रीय निर्वाचन आयोगले नाम दिन ढिलाइ गरेका कारण मतदान पछि धकेलिने बताए।
आयोगले यसअघि जारी गरेको सूचना अनुसार उम्मेदवारीको अन्तिम नामावली ४ बजेर ५ मिनेटमा प्रकाशन गर्नुपर्ने थियो। तर सो नामावली अझैसम्म प्रकाशन भएको छैन।
जसकारण मतदान सुरू हुने समय अझै धकेलिने देखिएको हो।
रिसालका अनुसार नामावली दिएपछि पनि भोटिङ सुरू हुन ३-५ घण्टा लाग्छ।
तुरून्तै नाम दिए पनि अब ९ बजे भोटिङ सुरू हुन सम्भव छैन, उनले भने।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply