केन्द्रीय सदस्यमा सकेसम्म सहमति, नमिले चुनाव हुन्छ : प्रचण्ड
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् ।
बन्द सत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए ।
उनले भने, सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ । सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुन्छ । हामी जरुरी पर्दा कुनै पनि लोकतान्त्रिक प्रयास गर्ने गर्दर्छौ । तर जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुन्छ । दुई घण्टामा सहमति नजुटे प्रक्रियामा जाने उनले बताए । भूगोलबाट सात र एक गैरभौगोलिकबाट गरी ८ प्रदेशभित्र तोकिए कोटा अनुसार ५ बजे प्यानल पेस गरिने छ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply