२८ पुष २०७८, बुधबार ११:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चौधरी ग्रुपलाई एनबी बैंकको ४१ प्रतिशत शेयर नबेच्न अदालतको आदेश
२८ पुस, काठमाडौं । बंगलादेशको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४०.९० प्रतिशत शेयर खरिद प्रक्रिया अघि नबढाउन जिल्ला अदालतले आदेश दिएको छ ।
विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भनी विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।
उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानूसार पेश गर्नू’ आदेशमा भनिएको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । सनराइज बैंकका अध्यक्ष समेत रहेका एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगडले ९ महिनाअघि आफूहरुलाई शेयर बिक्री गर्ने सम्झौता गरेर फेरि चौधरी ग्रुपलाई बेच्ने सम्झौता गरेको भन्दै अदालत पुगेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply