६ फाल्गुन २०७८, शुक्रबार ०६:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु,एमाले अनुपस्थित
६ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद बैठक शुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक संसद भवनको शंकर हलमा बैठक शुरु भएको हो ।
समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ । शुक्रबार बसेको गठबन्धनको बैठकपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सार्वभौम संसद्मा छलफल गराएर निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको जानकारी दिएका थिए । उनले कार्यसूचीमा एमसीसी हुने नहुने समितिकै बैठकमा छलफल हुने बताए। दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply