८ फाल्गुन २०७८, आईतवार ०७:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमसीसी संसदको कार्यसूचीमा, अर्थमन्त्री शर्माले टेबल गर्ने
८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबल गर्ने निणर्य गरेको छ । प्रतिनिधिसभाको अहिले बस्ने बैठकको कार्यसूचीमा एमसीसी राख्ने सहमति बैठकमा जुटेको हो ।
बैठकपछि संसद सचिवालयले जारी गरेको कार्यसूचीको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ । कार्यसूचीमा लोकसेवा आयोग विधेयक र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply