८ फाल्गुन २०७८, आईतवार ०८:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रतिनिधिसभा बैठक शुरु, एमालेको अवरोध
८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । एमसीसी टेबल गर्ने कार्यसूची रहेको बैठकमा नेकपा एमालेको अवरोध भने कायमै छ ।
सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची छ ।
उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply