१३ फाल्गुन २०७८, शुक्रबार १२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जसपाको कार्यकारिणी समिति बैठक: १२ एजेण्डामा छलफल

१३ फागुन, काठमाडौं । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद चुलिएको बेला जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको बैठकको १२ वठा एजेण्डा तय गरिएको छ । पहिलो एजेण्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ ।
कार्यकारी अध्यक्षको अधिकार बाँडफाँटको माग गरेको भट्टराई पक्षले हस्ताक्षर समेत संकलन गरेको छ, तर अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply