१५ फाल्गुन २०७८, आईतवार १०:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमसीसीको व्याख्यात्मक टिप्पणी भ्रममात्रै हो : राजेन्द्र लिङ्देन
१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताएका छन् ।
प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे ।
हामीले गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ कि मान्दैन ? उनले भने, जनतालाई र संसदलाई भ्रम पार्ने काम गर्नु हुँदैन ।
अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई राजनीतिक दलहरुले सत्ता चढ्ने सिँढी र सत्तामा बसिराख्ने लिसो बनाएको पनि टिप्पणी गरे । वैदेशिक सम्बन्धमा गम्भीर हुन सबै राजनीतिक दल र सरकारलाई गम्भीर हुन आग्रह गर्छु’ उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply