३१ बैशाख २०७९, शनिबार ०५:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेसुङ्गा–१ को अध्यक्षमा एमालेका पन्थी निर्वाचित
३१ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका हुन् ।
मुख्य निर्वाच्न कार्यालय गुल्मीका अनुसार पन्थीले ४६२ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply