३ जेष्ठ २०७९, मंगलवार ०७:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
३ जेठ, काठमाडाै । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनकाे प्रयास पूर्ण रुपमा असफल पारिदिएकाे बताएका छन् । तर, अपेक्षा गरेजस्ताे परिणाम भने प्राप्त नभएकाे बताए ।
दलीय प्रतिस्पर्धा भएकाे भए देशमा एमाले सर्वाधिक लाेकप्रिय पार्टीकाे रुपमा स्थापित हुने जनमतले प्रकट गरेकाे उनकाे तर्क छ ।
निर्वाचनकाे प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेकाे आराेप पनि महासचिव पाेखरेलले लगाए । परिणाम आएपछि एमालेले टिप्पणी नगरेकाे रुपमा चर्चा भएकाे भन्दै उनले त्यसकाे खण्डन गरे ।
परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेकाे मंगलबार आयाेजित मदन-आश्रित स्मृति दिवसमा भने।
उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेकाे पनि आराेप लगाए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply