६९६ पालिकाको मत परिणाम : कांग्रेस ३१०, एमाले १८८ र माओवादी १२० वटामा विजयी
८ जेठ, काठमाडौं । बैसाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म ६९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २४८ नगरपालिका र ४४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३१०
उपमेयर/उपाध्यक्ष-२८३
नेकपा एमाले
मेयर/अध्यक्ष-१८८
उपमेयर/उपाध्यक्ष-२१३
माओवादी केन्द्र
मेयर/अध्यक्ष-१२०
उपमेयर/उपाध्यक्ष-१२५
जसपा
मेयर/अध्यक्ष-२४
उपमेयर/उपाध्यक्ष-२८
एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१७
उपमेयर/उपाध्यक्ष-२०
लोसपा
मेयर/अध्यक्ष-१०
उपमेयर/उपाध्यक्ष-९
राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४
जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
तमलोपा
मेयर/अध्यक्ष-१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
स्वतन्त्र
मेयर/अध्यक्ष-९
उपमेयर/उपाध्यक्ष-४
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply