१२ जेष्ठ २०७९, बिहीबार ०२:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौं-१३ मा एमालेको प्यानलै विजयी
११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । कामपा-१३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् ।
मानन्धरले ३,१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २,६५४ मत प्राप्त गरेका छन् । यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेनले १,७८८ मत पाए भने सायमी स्वयमले १,७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १,५१५ र कांग्रेसकी सिर्जना सिंहले १,१५६ मत पाइन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply