१५ जेष्ठ २०७९, आईतवार १२:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेल र मेट्रो रेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट

१५ जेठ, काठमाडौं । रेल र मेट्रोरेल आयोजनाको लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ।
पुराना रेलका आयोजनालाई निरन्तरता दिइएको छ।
जल यातायातलाई प्रवर्द्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा टर्मिनल निर्माणकार्य प्रारम्भ गरिने भएको छ।
रणनीतिक सडक तथा पुल निर्माणकोलागि १० अर्ब र पुलको अध्ययन गर्न ६० करोड बजेट विनियोजन गरिएको छ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply