२३ जेष्ठ २०७९, सोमबार ०१:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नवलपरासी पूर्वमा चट्याङ लागेर एकको मृत्यु
![नवलपरासी पूर्वमा चट्याङ लागेर एकको मृत्यु नवलपरासी पूर्वमा चट्याङ लागेर एकको मृत्यु](https://ebudhabar.com/wp-content/uploads/2022/06/GettyImages-673747736-5b1989c3fa6bcc003614911a-1024x768.jpg)
२३ जेठ, नवलपरासी । नवलपरासी पूर्वमा चट्याङ लागेर आइतबार एक जनाको ज्यान गएको छ । मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी ६० वर्षीय डिल्लीराम थारूको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो बारीमा गएको बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डा मा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply