९ असार २०७९, बिहीबार ०७:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बूढानीलकण्ठको निर्माणाधीन घरमा महिलाको शव, हत्या आशंकामा एकजना पक्राउ
९ असार,काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा एकजना महिला मृत फेला परेकी छन्।
बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधीन घरमा महिला मृत फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका-३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार हुन्।
बुधबार निर्माणाधिन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।
हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ। रिपोर्ट आउन बाँकी छ। प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply