माओवादीको पोलिटब्यूरोमा १२५ सदस्य
२३ असार, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्यूरो कमिटी घोषणा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाएका हुन् ।
केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटब्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले समिति चयन गरेका हुन् ।
पोलिटब्यूरो कमिटीका सदस्यहरु
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, बामदेव क्षेत्री, पूणर्कुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रल्हाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह ।
टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकाल, शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहाल, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डल, रामदीप आचार्य रामप्रसाद सापकोटा दीपशिखा, रेणु चन्द, हिमाल शर्मा, गोपाल शर्मा, कृष्ण केसी, राजन दाहाल, हरि दाहाल, वसन्त घर्ती, धर्मशिला चापागाईं, रामकुमार शर्मा, कुमारी मोक्तान, अमर तमु, सुशीला सिम्खडा, युवराज दुलाल, युवराज चौलागाईं, रमेश मल्ल बीना मगर, केशव न्यौपाने, कपिल लामा, नेपबहादु चौधरी,सत्या पहाडी, प्रकाशहरि पोखरेल, महेन्द्र पासवान, कल्पना धमला, रेनुका पराजुली, सुरेश मानन्धर, महेश्वर यादव, जगत यादव, गोपाल ठाकुर, लक्ष्मण पन्त, दिलीप प्रजापति, सावित्री काफ्ले, सूर्य सुवेदी, नारायण दाहाल, हितराज पाण्डे, सुरेश राई, झक्कु सुवेदी, महेश्वरजंग गहतराज, राजु खड्का, शिवकुमार मण्डल र रामकुमार शर्मा।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply