हामीले भाकल गरेर गठबन्धन टुट्दैन : पोखरेल
१४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
आज नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाकल गरेर गठबन्धन नटुट्ने बताए ।
हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जितिन्छ भनिरहेका छौं,’ उनले भने, भाकल गरेर गठबन्धन टुट्दैन । अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं ।
लोकप्रिय मत ल्याउँदा पनि कसरी सिट संख्या कम भयो भन्नेतर्फ सोच्न पर्ने उनले बताएका छन् । व्यवस्थापकीय कमजोरी हुँदा गत स्थानीय तह निर्वाचनमा कमजोर नतिजा आएको उनले बताए ।
‘हामीले उम्मेदवार कहिले तय गर्छौं ? जित्ने वा नजित्ने भन्ने आधारमा सिफारिस भएन, उहाँले साह्रै दुःख पाउनु भएको छ भन्दै टिकट मागिन्छ, उनले भने, ‘सिफारिस प्रणाली, कमिटी प्रणाली कमजोर हुँदा हामीले जित्नपर्ने ठाउँमा पनि जितेनौं। त्यसकारण हामी यस्ता कुरामा ध्यान दिनपर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply