कीर्तिपुरमा पनि चल्यो डोजर, अवैध संरचना भत्काउन थालियो

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान थालेको छ
उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन्।
मेयर राजकुमार नकर्मीका अनुसार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।
यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने नकर्मीले बताए।
आजबाट सुरु भएको छ, उनले भने, हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।
स्थानीयबासीले नगर प्रमुखको उक्त कदमको प्रशंसा गरेका छन्। बालेनभन्दा कम नभएको बताउँदै उनीहरुले यसअघि कसैले गर्न नसकेको काम नगरप्रमुख नकर्मीले गरेको बताए।
अहिलेको नगर प्रमुख राजकुमार नकर्मीले आँट गरेर राम्रो काम गर्नुभयो’, उनले भने, अन्य ठाउँमा पनि डोजर चलाउनुपर्छ। अनि मात्रै कीर्तिपुर नगर सुन्दर हुन्छ।
यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिनै बनेका संरचना हटाउन लाग्ने नकर्मीले बताए।
आजबाट सुरु भएको छ, उनले भने, ‘हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply