११ भाद्र २०७९, शनिबार १५:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हार्मोनियम र गितार बजाएर ओलीले गरे केन्द्रीय सदस्यहरुलाई स्वागत
११ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई तीजको अवसर पारेर स्वागत गरेका छन् ।
बैठक समापनपछि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीसहितका नेताहरु सहभागी छन् । एमालेले आयोजना गरेको स्वागत कार्यक्रममा तीज गीतका नृत्यहरु समेत देखाइएका छन् ।
केन्द्रीय सदस्यहरु आ आफ्नो कार्यक्षेत्र फर्किनुअघि अध्यक्ष ओलीले रात्रीभोज दिएका हुन् । अध्यक्ष ओलीले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए । हार्मोनियम बजाउँदै ओलीले गीतको भाका समेत देखाउन खोजेका थिए भने उपाध्यक्ष सुवास नेम्वाङले गितार बजाउन मेलो नपाएपछि ओलीले नै खोसेर गितार बजाएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने


Leave a Reply