१९ भाद्र २०७९, आईतवार ०५:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण

१९ भदौ, पोखरा । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण गरेको उनले बताए ।
सुवेदीले भने, ‘पाइलटले इन्डिकेरटमा खराबी थाहा पाएपछि सकुशल अवतरण भएकोे छ । चालकले इन्डिकेसनमा खराबीको संकेत विमानस्थलको टावरलाई दिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply