२० भाद्र २०७९, सोमबार ०६:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध

२० भदौ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply