२९ आश्विन २०७९, शनिबार ०५:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्युठानमा जीप दुर्घटना , चालकसहित तीन जनाको मृत्यु

२९ असोज,प्युठान । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६ बहाने नजिकैको खहरे खोलामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नौबहिनी गाउँपालिका– ५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जीप चालक समेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply