२९ पुष २०७९, शुक्रबार १४:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उद्योगी–व्यावसायी निरास नहुने गरी काम गर्छु : अर्थमन्त्री
२९ पुस, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यावसायीलाई निरास हुन नदिने गरी काम गर्ने बताएका छन् ।
आज मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् ।
उनले सरकारले व्यावसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उद्योगी व्यावसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउँदै उनले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply