१ माघ २०७९, आईतवार ०९:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द
१ माघ, काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो ।
लामिछानेले भने, सबैले आ-आफ्नो ठाउँबाट गर्नुपर्ने कुराहरु यहाँबाट गरिरहनुभएको छ । त्यहाँ जाँदा झन् असहजता र भिडभाड होला भनेर भ्रमण रद्द गरिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply