३ माघ २०७९, मंगलवार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले टुंग्यायो चार मन्त्रीको नाम

३ माघ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको नाम टुंगो लगाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अन्य नेताहरुसँग समेत परामर्श गरी चार मन्त्रीको नाम तय गर्दै प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्नुभएको हो ।
एमालेबाट भगवती चौधरी, पदम गिरी, डा. विमला राई पौडेल र हरि उप्रेतीले आज मन्त्रीका रुपमा सपथग्रहण गर्नुहुने छ । यसअघि नै उपप्रधान तथा अर्थसहित उपाध्यक्ष बिष्णु पौडेलले सरकारमा पार्टीबाट नेतृत्व गर्नुभएको छ ।
प्रधानमन्त्रको सपथकै दिन गत पुस ११ गते पौडेल र बाँकी तीन जना बिना बिभागीय मन्त्रीले सपथ लिनुभएको थियो । एमालेबाट ज्वाला कुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पुस ११ मै बिनाबिभागीय मन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो । उहाँहरुको पनि आज कार्यबिभाजन हुनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply