८ माघ २०७९, आईतवार १४:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रहरीले रोक्यो सोल्टी होटलमा चलिरहेको दुबई प्रोपर्टी मेला
८ माघ,काठमाडौं । काठमाडौंको सोल्टी होटलमा चलिरहेको दुबई प्रोपर्टी मेलालाई प्रहरीले रोकेको छ । सरकारी निकायको अनुमति बिना कार्यक्रम गरेको पाइएपछि प्रहरीले उक्त मेलालाई रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उक्त मेला शनिबार र आइतबारको लागि तय भएको थियो। आइतबार महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मारेको हो।
विदेशी विनिमय ऐन, २०१९ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नहुने व्यवस्था गरेको छ । प्रहरीले यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply