१२ फाल्गुन २०७९, शुक्रबार ०९:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अरु घटनाक्रम थाहा छैन, एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : ओली
![अरु घटनाक्रम थाहा छैन, एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : ओली अरु घटनाक्रम थाहा छैन, एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : ओली](https://ebudhabar.com/wp-content/uploads/2023/01/Kp-sharma-oli-900px.jpg)
१२ फागुन, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।
आज (शुक्रबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने जानकारी दिएका हुन् ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरेका हुन् । अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको पनि ओलीले बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान ९ बजेलाई एमालेले सचिवालय बैठक डाकेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply