१२ फाल्गुन २०७९, शुक्रबार १३:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तेह्रथुमको हातिखर्कमा आगलागी, १४ घर जलेर नष्ट
![तेह्रथुमको हातिखर्कमा आगलागी, १४ घर जलेर नष्ट तेह्रथुमको हातिखर्कमा आगलागी, १४ घर जलेर नष्ट](https://ebudhabar.com/wp-content/uploads/2023/02/taplejung-Fire.jpg)
१२ फागुन, विराटनगर । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।
आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।
सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply