१३ फाल्गुन २०७९, शनिबार ०९:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुवास नेम्वाङ दाउपेचको उम्मेदवार होइन : ओली

१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदका लागि एमालेले खडा गरेको कुनै पनि राजनीतिक दाउपेचको नभएको बताएका छन् ।
दाउपेचको उम्मेदवार नभएकै कारणले एमालेको उम्मेदवार राष्ट्रपतिमा विजयी बन्ने दाबी गरेका छन् । सिङ्गै देशको समर्थन एमालेलाई रहेको ओलीको भनाइ छ । आठ दलीय गठबन्धन बनेकोबारे आफूलाई केही थाहा नभएको बताउँदै उनले पुस १० गते भएको सहमति अनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवार विजयी हुने ओलीको विश्वास छ ।
केही दलका नेताहरू बालुवाटारमा बस्दैमा गठबन्धन नहुने ओलीको भनाइ छ । प्रधानमन्त्रीसँग आफूहरू पनि कुराकानीमै रहेको ओलीले जानकारी दिएका छन् । नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply