१७ फाल्गुन २०७९, बुधबार ०७:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न एमालेको प्रस्ताव,माओवादीले पनि भोट हाल्ने
१७ फागुन, काठमाडौं । नेकपा एमालेले प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव राख्न प्रदेशसभा सचिवसमक्ष प्रस्ताव दर्ता गराएको छ।
कोशी नामका लागि एमालेका रामकुमार राना प्रस्तावक छन्। उक्त प्रस्तावको एमालेकै निरन राई र भूमि राजवंशीले समर्थन गरेका छन्।
प्रदेशसभा सदस्यहरुलाई १० बजेदेखि १ बजेसम्म प्रस्ताव दर्ता गने समयससीमा दिइएको छ।
प्रदेश नामकरणको प्रस्ताव पेस गर्न दलहरूलाई थप एक घण्टा समय
जसमा एमालेको तर्फबाट कोशी प्रदेश नाम राख्न प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
यसैबीच नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेको छ।
माओवादीका प्रदेश सभा सदस्य गणेश उप्रेतीले बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय भएको बताए।
अहिले विराटनगरमा एमाले र काङ्ग्रेसको दलको बैठक जारी छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply