१८ फाल्गुन २०७९, बिहीबार ०५:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ऋषि धमलासँग नाम जोड्ने शर्मिला वाइवाले किन पिइन विष ?
फागुन १८, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको बताइएको छ । उनले विष पिउनुको कारण अझै बाहिर आएको छैन । यसबारे आफू बोल्न सक्ने अवस्थामा भएपनि उनले बताउन नमानेको प्रहरीको भनाइ छ ।
तत्कालीन गृहमन्त्री रवी लामिछानेले पत्रकार सम्मेलन मार्फत् १२ भाइ पत्रकारका बारेमा टिप्पणी गरेपछि वाइवाले आफ्नो नाम पत्रकार ऋषि धमलासँग जोडेर विवादमा आएकी थिइन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply