२७ फाल्गुन २०७९, शनिबार ०७:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जनमतबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
२७ फागुन,काठमाडौं । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । आज बिहान बसेको सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा सहमति जुटाउन नसकेपछि जसपा र जनमत पार्टीले आ आफ्नो उम्मेदवार उठाउने निर्णय गरेका थिए ।
झाले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएकी हुन् । जसपाले पनि एक पुरुष र एक महिला उम्मेदवार उठाउने भएको छ । नेकपा एमालेले पनि अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा उठाएको छ । शाक्यले भर्खरै उम्मेदवारी दर्ता गराएकी छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply