२ चैत्र २०७९, बिहीबार ०५:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सन्दीपले लिए विकेट, कप्तान वासिम आउट
२ चैत, काठमाडौं ।आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध दोस्रो सफलता मिलेको छ।
स्पिनर सन्दीप लामिछानेले कप्तान मुहम्मद वसिमलाई ६३ रनमा एलबीडब्धु धरापमा पार्दै दोस्रो विकेट लिए।
दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर रन बनाएर खेलिरहेको छ।
यूएईका वृत्या अरविन्द १९ र चुन्डानगापोयिल रिजवानले १ रन बनाएर खेलिरहेका छन्।
नेपालका ललित राजवंशीले दोस्रो ओभरको पाँचौं बलमा आर्यनलाई बोल्ड आउट गर्दै पवेलयिनको बाटो देखाए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply