४ चैत्र २०७९, शनिबार १२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुरक्षा अधिकारीबाट देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
४ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह सचिवलगायत सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाएर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
केही बेरअघि प्रधानमन्त्री निवास पुगेका गृह सचिवलगायत सुरक्षा अधिकारीले प्रधानमन्त्री समक्ष देशको सुरक्षाा अवस्तथाबारे ब्रिफ्रिङ गरिरहेका छन् । यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय÷क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृह सचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply