१८ चैत्र २०७९, शनिबार ०८:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चन्द्रागिरी डाँडामा हिमपात {तस्वीरहरु}
१८ चैत,काठमाडौँ । काठमाडौँ चन्द्रागिरी डाँडामा मध्य चैतमा हिमपात भएको छ । आज (शनिबार) चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हल्का हिमपात भएको हो ।
यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भए पनि यो वर्ष भने पहिलो पटक मध्यचैतमा मात्र हिमपात भएको छ ।
आज देशका केही हिमाली र उच्च पहाडी भेगमा हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले वर्षा र हिमपात भएको मौसम विभागले जनाएको छ ।

सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय



Leave a Reply