२० चैत्र २०७९, सोमबार ११:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बारा–२ मा रास्वपाबाट रमेश खरेलको उम्मेदवारी दर्ता
२० चैत,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर–२ मा रमेश खरेलले उम्मेदवारी दिएका छन् । आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हु्न् ।
पूर्व डीआईजी समेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ बाट पराजित भएका थिए ।
गएको मंसिर ४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदैछ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा खरेल यो क्षेत्रबाट प्रतिष्पर्धा गर्न लागेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply